२० बैशाख २०८१, बिहिबार

Tag: सुनिल बहादुर थापा

राप्रपा त्यागेर काँग्रेसमा प्रवेश गरेका सुनिल थापा अवैधानिक सहमहामन्त्री भएको पौडेलको खुलासा

काठमाडौं, २३ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राप्रपा त्यागेर काँग्रेसमा प्रवेश गरेका सुनिल बहादुर थापालाई दिएको सहमहामन्त्रीको जिम्मेबारी अवैधानिक भएको दावी गरेका छन् । पार्टीको विधानमा हुदै नभएको सहमहामन्त्री पद सभापतिले दिएर नहुने उनले