२३ बैशाख २०८१, आइतबार

Tag: सिद्धी

पाँच कर्मद्वारा सिद्धी कसरी प्राप्त गर्ने ?

सिद्धी भनेको जिवनमा प्राप्त गर्ने अखण्डित प्राप्त हुने नित्य अविनासी दिव्यतालाई भनिन्छ । सिद्धी ५ कर्मद्वारा प्राप्त हुन्छ । १. जन्मजा अर्थात जन्मदै प्राप्त सिद्धी २. मन्त्राजा अर्थात मन्त्रहरु जप गरेर प्राप्त सिद्धी ३. तपजा  अर्थात तपस्या गरेर प्राप्त सिद्धी