२१ बैशाख २०८१, शुक्रबार

Tag: सरकारी

सरकारीमा चाप बढेपछि निजीमा पठाइयो

चितवन, १८ भदौ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा नमुनाको चाप बढेपछि चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाउन थालिएको छ । अस्पतालले ७ सय ७८ वटा नमुना मेडिकल कलेज पठाएको छ । कलेजले आवश्यक कीट उपलव्ध गराएमा १० हजार नमुना निः