१४ बैशाख २०८१, शुक्रबार

Tag: सरकारमा नजाने

नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने भएको छ । नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको हो । आज बुधबार दिउँसो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष रेशमलाल चौधरीले नयाँ सत्ता गठबन्धनमा सहभागी नहुने