१४ बैशाख २०८१, शुक्रबार

Tag: सरकारमा जाने

दुई मन्त्रालय लिएर एकीकृत समाजवादी पनि सरकारमा जाने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा जाने भएको छ। आज बुधबार दिउँसो केन्‍द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । जसअनुसार एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको छ । एकीकृत समाजवादीले संघीय मामिला