१५ बैशाख २०८१, शनिबार

Tag: समुन्द्री विमान दुर्घटना

समुन्द्री विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं । अष्ट्रेलियामा हल्का विमान समुन्द्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । क्वीन्सल्याण्ड राज्यको राजधानी शहर ब्रिस्बेननजिकै आइतबार विमान समुन्द्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । क्वीन्सल्याण्ड प्रहरीले मृत्यु हुनेमा २ पुरुष र २ बालबालिका रहेको