२५ बैशाख २०८१, मंगलबार

Tag: समुदाय संक्रमण

समुदाय संक्रमणको जोखिम बढ्यो, यस्तो रणनीति अबलम्बन गरौँ : डा. रवीन्द्र पाण्डे

काठमाडौँ, साउन १३ । केहि दिन सुस्ताएको कोरोना संक्रमितको ग्राफ आज एकाएक बढेको छ । परीक्षणको दर न्यून (करिब ५ हजार) भएपनि आज काठमाडौं उपत्याकामा ५३ जना (काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरेर) नयाँ संक्रमितको पहिचान भएको छ