२१ बैशाख २०८१, शुक्रबार

Tag: समानुपातिक सूची

समानुपातिक सूची सच्याउन बालुवाटारमा कांग्रेसको पदाधिकारी बैठक जारी

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समानुपातिक सूची सच्याउन कांग्रेसको पदाधिकारी बैठक जारी रहेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा कांग्रेसको समानुपातिक सूची सच्याउन तयार भएपछि कांग्रेसको पदाधिकारी बैठक