१५ बैशाख २०८१, शनिबार

Tag: संसदको बैठकमा अनिवार्य रुपमा उपस्थित हुनु

सांसदहरुलाई देउवाको निर्देशन : भोलि संसदको बैठकमा अनिवार्य रुपमा उपस्थित हुनु

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले संसद बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । आज मंगलबार अपरान्ह बसेको नयाँ वानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हल पार्टी संसदीय दलको बैठकमा बोल्दै