२३ बैशाख २०८१, आइतबार

Tag: शिल्पा निरौला कार्की

विराटनगरको मेयरमा कांग्रेसका नागेश, उपमेयरमा एमालेकी शिल्पा विजयी

विराटनगर । मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३०,१७० मत प्राप्त गरी विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१,४५५ मत प्राप्त गरेका छन् ।