१४ बैशाख २०८१, शुक्रबार

Tag: शान्ति

अफगानिस्तानको शान्तिबारे विदेशमन्त्री स्तरीय वार्ता

बेइजिङ । चीनले अफगानिस्तान र पाकिस्तानका विदेश मन्त्रीसँग अफगानिस्तानको शान्ति र समसामयिक बिषयमा बिहीबार छलफल गरेको छ । वार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङ यी, अफगानी विदेश मन्त्री मोहमद हानिफ अटमर र पाकिस्तानी विदेश मन्त्री मखदुम शाह महमुद कुरेशी सहभागी हुनुभएको