१५ बैशाख २०८१, शनिबार

Tag: शहरी विकासमन्त्री

भुकम्पछि निर्माण गरिएका एकीकृत वस्तीको योजना प्रभावकारी देखिएन : मन्त्री झाँक्री

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भुकम्पछि निर्माण गरिएका एकीकृत वस्तीको योजना प्रभावकारी नदेखिएको बताएकी छन् । उनले सरकारले एकीकृत वस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाएको भएपनि प्रभावकारी नदेखिएको बताएकी हुन् । आज आइतबार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार