१४ बैशाख २०८१, शुक्रबार

Tag: विस्थापित

अफगानिस्तानका केही विस्थापितहरु घर फर्किन थाले

फाजियाबाद । अफगानिस्तानमा तालिबानहरुले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाहरुबाट विस्थापित भएका कतिपय नागरिकहरु घर फर्किन थालेका छन् । यसैक्रममा सोमबार मात्र अफगानिस्तानको उत्तरी शहर बादखसानका करिब ६०० जना विस्थापित नागरिक घर फर्किएको बताइएको छ । ताजकिस्तानको सीमा क्षेत्रमा ती