२५ बैशाख २०८१, मंगलबार

Tag: विष्णु सिग्देल

रिचमण्ड इन्टरनेशनल कलेज उत्कृष्ठ कलेज भएकोमा खुशी छु – क्याम्पस प्रमुख सिग्देल

तनहुँ जिल्ला भिमाद नगरपालिका वार्ड न. ९ मोहोरियामा जन्मिनु भएका विष्णु सिग्देल रिचमण्ड इन्टरनेशनल कलेजको क्याम्पस प्रमुख हुनुहुन्छ । बुवा ऋषिराम सिग्देल तथा आमा हेमाकला सिग्देलका छोरा बिष्णु सिग्देलकी श्रीमती अधिबक्ता सरस्वती अर्याल तथा छोरा लाभिक सिग्देल हुनुहुन्छ । विगत