१५ बैशाख २०८१, शनिबार

Tag: विषाक्त मदिरा

विषाक्त मदिराका कारण रुसमा १४ जनाको मृत्यु

मस्को । विषाक्त मदिरा सेवनका कारण रुसमा १४ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवन गरेपछि २२ जना विरामी भएकामा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । गभर्नर डेनिस पास्लरले घटनाका बारेमा अनुसन्धान गरी दोषीमाथी कारबाही