१९ बैशाख २०८१, बुधबार

Tag: विशेष पत्रकार सम्मेलन

एमालेको विशेष पत्रकार सम्मेलन आज, संकल्प यात्राको अनुभव सार्वजनिक गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । आज दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजना गरिने पत्रकार सम्मेलनमा एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ को