१५ बैशाख २०८१, शनिबार

Tag: रुपन्देही मोतिपुर घटना

रुपन्देही मोतिपुर घटनाबारे एमालेले माग्यो सरकारको जवाफ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले हिजो आइतबार रुपन्देहीको मोतिपुरमा भएको सुकुम्वासीको मृत्यु र झडपको घटनाप्रति संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा प्रश्न उठाउदै सरकारको जवाफ मागेको छ । एमाले संसदीय दलका नेता खिमलाल भट्टराईले राष्ट्रिय सभामा बोल्दै रुपन्देहीमा