२५ बैशाख २०८१, मंगलबार

Tag: रिहाइ

१७ वर्षदेखि श्रीमान्को प्रतिक्षामाः रिहाइको पहल गरिदिन आग्रह

दार्चुला, ९ भाद्र । जिल्लाको दुहुँ गाउँपालिका—४ दौलाका ३० वर्षीया धनुसा बमले श्रीमान्को प्रतिक्षा गरेको १७ वर्ष भयो । दुवईको जेलमा १३ वर्षदेखि मृत्युदण्डको सजाय भोगिरहेका श्रीमान् अमर बमको रिहाइ होला र छिट्टै घर फर्केलान भन्ने आशमा उहाँ हुनुहुन्छ ।