१९ बैशाख २०८१, बुधबार

Tag: रिट

गभर्नर अधिकारीको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै छ । सरकारले थालेको छानबिन रोक्न माग गर्दै गभर्नर अधिकारीले दायर गरेको रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासमा परेको छ । सरकारले गत चैत