२१ बैशाख २०८१, शुक्रबार

एमसीसीविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ


सर्वोच्च अदालत

काठमाडौं । प्रशासनले संसदमा टेबल भएको एमसिसीविरूद्ध सर्वोच्च अदालतमा परेको रिट दरपीठ गरेको छ । नीतिगत विषयमा अदालत प्रवेश गर्न नमिल्ने भन्दै प्रशासनले दरपीठ गरेको हो ।

सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसिसीका कतिपय प्रावधान नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकताविरूद्ध भएकाले यसलाई अघि बढाउन नहुने भन्दै रिट पेस गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !