८ बैशाख २०८१, शनिबार

संवैधानिक परिषद् अध्यादेशसम्बन्धी दर्ता भएको रिटमा शुक्रबार सुनुवाइ हुँदै


सर्वोच्च अदालत

काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमाथि दर्ता भएको रिटमा शुक्रबार सुनुवाइ हुँदैछ । उक्त रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासमा सुनुवाइ हुँदैछ ।

संवैधानिक परिषद्का ६ सदस्यमध्ये तीन जनाले नै निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले छुट्टा-छुट्टै रिट दायर गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !