१४ बैशाख २०८१, शुक्रबार

Tag: रास्वपा

रास्वपाले प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बझाङमा हुने प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने भएको छ । रास्वपाको केन्द्रीय समितिको आज बसेको बैठकले आगामी वैशाख १५ गते हुने बझाङको प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने तर इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा