२१ बैशाख २०८१, शुक्रबार

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


राष्ट्रिय स्वतन्त्र पार्टी फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले माघ ३ गते केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बोलाएको हो ।

पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विविरण लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा पार्टीले गर्न लागेको विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !