२४ बैशाख २०८१, सोमबार

Tag: रास्वपा

तनहुँ-१ मा रास्वपाका डा. स्वर्णिम वाग्लेलाई दोब्बर मतको अग्रता

दमौली । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ८ बजेसम्मको नतिजाअनुसार डा. वाग्लेले अग्रता