२४ बैशाख २०८१, सोमबार

Tag: राष्ट्रिय समाजवादी पार्टी

कमलपोखरी अतिक्रमणबारे राष्ट्रिय समाजवादी पार्टीको आपत्ति

१७ फागुन, काठमाडौं | राष्ट्रिय समाजवादी पार्टी, नेपालले काठमाण्डौको प्रमुख पर्यटकीय स्थल ठमेलामा हाल संचालनमा ल्याइएको छाया कम्प्लेक्स प्रा. लि. छाया सेन्टरले ऐतिहासिक, धार्मिक एवम सास्कृतिक दृष्टिले महत्वपूर्ण मानिदै आएको कमलपोखरी सार्वजनिक सम्पदालाई केहि स्वार्थ समूहबाट अतिक्रमण गरेकोप्रती गम्भीर ध्यानाकर्षण