२५ बैशाख २०८१, मंगलबार

Tag: राष्ट्रघाती

सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसिसि सम्झौता संसदबाट अनुमोदन गराई छाडे : श्रेष्ठ

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ब्यख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसिसि सम्झौता संसदबाट अनुमोदन गराई छाडेको आरोप लगाएका छन् । नेता श्रेष्ठले आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिने टिप्पणी गरेका छन् । उनले सामाजिक