२१ बैशाख २०८१, शुक्रबार

Tag: राजेन्द्र रावल

स्वत: पदमुक्त भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा दिएका छन् । प्रदेशसभाबाट आफूले विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा दिएका हुन् । रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाएका हुन् । सुदूरपश्चिम प्रदेशसभाबाट विश्वासको मत नपाएसंगै मुख्यमन्त्री रावल