१५ बैशाख २०८१, शनिबार

Tag: राजनीतिक नियुक्ति

आचारसंहिता लागू हुनुअघि राजनीतिक नियुक्ति गर्न देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सम्भवतः भोलि शुक्रबारदेखि स्थानीय निर्वाचनको आचारसंहिता लागू हुने भएकोले त्यसको एक दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह ४ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । निर्वाचनको आचारसंहिता लागू भएपछि सरकारले