१४ बैशाख २०८१, शुक्रबार

Tag: रविन्द्र मिश्र

काठमाडौँ क्षेत्र नंं १ : काँग्रेसका सिंहलाई पछ्याउँदै राप्रपाका मिश्र

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नंं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहको प्रारम्भिक अग्रता कायमै छ । उक्त निर्वाचन क्षेत्रमा काँग्रेसका सिंहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्रले पछ्याउँदै छन् । यो क्षेत्रका छ वटा मतदान केन्द्रको मतगणना सकिँदा