१५ बैशाख २०८१, शनिबार

Tag: रणनीतिक सडक

रणनीतिक सडक सञ्जाल शुभारम्भपछि स्थानीयवासी खुशी

दमौली । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर निर्माण हुने १६५ वटा सडक सञ्जालको शुभारम्भ गर्दा तनहुँमा दुईवटा रणनीतिक सडक आयोजना छनोट भएको छ । तनहुँका दुई रणनीतिक सडक योजना छनोट भएसँगै यहाँका स्थानीयवासीले खुशी व्यक्त गरेका छन् । तनहुँ निर्वाचन