२३ बैशाख २०८१, आइतबार

Tag: रक गार्डेन

पर्यटक लोभ्याउँने प्युठान झिमरुकमा अवस्थित रक गार्डेन

पृष्ठभूमि : प्युठान जिल्लाको झिमरुक गाउँपालिकाको झिमरुक नदी किनारमा रहेको ढुंगालाई वर्षौँदेखि नदीको बहावले खियाएर विभिन्न आकृति बनेको देखिन्छ । नदी किनारमा ढुंगा मानव निर्मित नभएपनि कलात्मक देखिन्छन् । परिचय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय