२३ बैशाख २०८१, आइतबार

Tag: मोहन बैद्य किरण

प्रचण्ड र विप्लवसँग एकता सम्भव नभएको मोहन बैद्यको दावी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका) का महासचिव मोहन बैद्य किरणले पुष्पकमल दाहाल र नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता सम्भव नभएको दावी गरेका छन् । मंगलबार एक पत्रकार सम्मेलनमा बोल्दै महासचिव किरणले अब क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढ्ने बताए ।