१३ बैशाख २०८१, बिहिबार

प्रचण्ड र विप्लवसँग एकता सम्भव नभएको मोहन बैद्यको दावी


मोहन वैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका) का महासचिव मोहन बैद्य किरणले पुष्पकमल दाहाल र नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता सम्भव नभएको दावी गरेका छन् ।

मंगलबार एक पत्रकार सम्मेलनमा बोल्दै महासचिव किरणले अब क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढ्ने बताए ।

प्रचण्डले पूर्वमाओवादीहरुसँग पार्टी एकता हुनसक्छ भनेर लगातार भन्दै आएको तर पछिल्लो समय आफूहरूले एकताको प्रयास नै नगरेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !