२३ बैशाख २०८१, आइतबार

Tag: मोतीलाल दुगड

अग्रवाललाई छुटाउन मैले दवाव दिएको छैनः उद्योग राज्यमन्त्री दुगड

काठमाडौँ, २८ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई छुटाउन आफूले भूमिका खेलेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्नुभएको छ । उहाँले केही सञ्चारमाध्यममा आएजस्तो निज अग्रवाललाई कानूनी कारवाहीबाट जोगाउन आफूले