२६ बैशाख २०८१, बुधबार

Tag: मोटरसाईकल दुर्घटना

मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु, दुई घाईते

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-१० स्थितमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । हिजो बेलुका साढे ९ बजे प्रदेश १-०२-०४४ प ८८९३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घट्ना हुदा घाईते भएका मोटरसाईकल