१५ बैशाख २०८१, शनिबार

Tag: मोटरसाइकल ठोक्किँदा

झापामा मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु, २ जना घाइते

बनियानी । झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकापसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित २ जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे५प १६०४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै