१५ बैशाख २०८१, शनिबार

Tag: मुल्य

फेरी बढ्यो सुनको मुल्य, प्रतितोला कति ?

काठमाडौं । आज सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँले बढेर ८९ हजारमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा खरिद