२५ बैशाख २०८१, मंगलबार

Tag: मानवीय सेवा

विपद्मा मानवीय सेवा पुर्याउने परोपकारी सस्था नेपाल रेडक्रस सोसाइटी आफैँ विपद्मा

काठमाडौँ । मानवीय सेवामा अहोरात्र तल्लीन हुनुपर्ने परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटी यतिखेर आफैँ विपद्मा परेको छ । अहिलेसम्म नीति, कार्यक्रमसहित बजेट पारित, संस्था नवीकरण तथा नयाँ अधिवेशनको टुङ्गो लाग्न नसक्दा संस्था कठिन मोडमा पुगेको हो । पछिल्लोपटक गठित तदर्थ