१४ बैशाख २०८१, शुक्रबार

Tag: माध्यमिक शिक्षा परीक्षा

एसईई परीक्षाको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुस् आफ्नो नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डले यस वर्षको एसइईको नतिजा आज सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका