१४ बैशाख २०८१, शुक्रबार

Tag: महेश सिंह

धनुषाकाे मृतक शम्भु सदाकाे लासमाथि खेलवाड : समाजसेवी संजय महरा

सिरहा, ३ असार । धनुषाकाे सबैला नगरपालिकामा केहि दिन अगाडि ईलाका प्रहरी कार्यालय सबैलामा शम्भु सदालाई हत्या गरी मृत शरिरलाई शौचालयमा झुन्डियाएको आशंका रहेको अवस्थामा शव फेला परेकाे छ । सिंगाे मधेसका दलितहरूप्रति निन्दनीय घटना र दलितप्रति जघन्य अपराध भएको