२५ बैशाख २०८१, मंगलबार

Tag: महानगरीय प्रहरी परिसर काठमाडौं

३६ जना चिनियाँ नागरिक काठमाडौँको पुरानो बानेश्वरबाट पक्राउ

काठमाडौँ । काठमाडौँको पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राती उनीहरूलाई पक्राउ गरेको बताएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ स्रोतले चिनियाँ नागरिक पक्राउ परेको पुष्टि गर्दै उनीहरूलाई महानगरीय प्रहरी