२३ बैशाख २०८१, आइतबार

Tag: मतदातालाई मतदान

म्याग्दीमा मतदातालाई मतदान गर्न सिकाउँदै उम्मेदवार

गलेश्वर । वैशाख ३० अर्थात् स्थानीय तहको निर्वाचन आउन अब केवल सात दिनमात्र बाँकी रहँदा म्याग्दी जिल्लामा उम्मेदवार र राजनीतिक दलहरूले मतदाताको घरदैलोमा नै पुगेर मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएका छन् । निर्वाचनमा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि