१५ बैशाख २०८१, शनिबार

Tag: भीमसेनदास प्रधान

विश्वविद्यालयलाई प्राज्ञिक थलोका रुपमा कायम राख्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वविद्यालय राजनीतिकरणबाट आक्रान्त भएकाले त्यस्तो अवस्थामा सुधार गर्न माग गरिएको छ । बैठकमा समय लिएर नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले २०४८ सालदेखि त्रिभुवन विश्वविद्यालयमा भागबण्डाका आधारमा पदाधिकारी चयन गर्ने परम्परा थालनी भएको र यो क्रम