१५ बैशाख २०८१, शनिबार

Tag: भारतबाटै पहिलो विदेश भ्रमण

भारतबाटै पहिलो विदेश भ्रमण गर्नुपर्ने कुनै राजनीतिक बाध्यता छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बनेपछि भारतबाटै पहिलो विदेश भ्रमण गर्नुपर्ने कुनै राजनीतिक बाध्यता नभएको स्पष्ट पारेका छन् । आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् । आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो पटक