२० बैशाख २०८१, बिहिबार

Tag: भरतकुमार शाह

सार्वजनिक लेखा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक लेखा समितिको २२औँ वार्षिक प्रतिवेदन पेश भएको छ । समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको २२औँ वार्षिक प्रतिवेदन, २०७९’ आजको बैठकमा पेश गरे । उनले प्रतिवेदन पेश गर्नुअघि नेकपा (एमाले) का सांसद राजेन्द्र