१५ बैशाख २०८१, शनिबार

Tag: बाहिरी चक्रपथ

बाहिरी चक्रपथबारे १५ दिनभित्र जानकारी गराउन विकास समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले बाहिरी चक्रपथ आयोजनाका विषयमा १५ दिनभित्र यथार्थ जानकारी गराउन शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिमा आज भएको बैठकको निर्णय सार्वजनिक गर्दै सभापति कल्याणीकुमारी खड्काले आयोजना र काठमाडौँ उपत्यका विकास प्राधिकरणका विषयमा