२६ बैशाख २०८१, बुधबार

Tag: बालुवाटारमा बैठक

सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न बालुवाटारमा बैठक सुरु

काठमाडौँ । सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख घिमिरे, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल,