२३ बैशाख २०८१, आइतबार

Tag: बाबुको हत्या

कोदालो प्रहार गरी आफ्नै बाबुको हत्या गर्ने २ जना दाजुभाई पक्राउ

बिराटनगर, जेठ ९ । आफ्नै बुबाको कर्तब्य गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले २ दाजुभाईलाई हिजो पक्राउ गरेको छ । आफ्नै घर भित्र खाल्डोमा मृत फेला परेका मोरङको बिराटनगर महानगरपालिका-१४ झटियाहीका ६९ बर्षीय सत्यराम भनिने सिताराम चौहानको निजकै