२२ बैशाख २०८१, शनिबार

Tag: बाझोपन

एन्टी मुलेरियन हार्मोन (एएमएच) को कारणले पनि बाँझोपन हुन सक्छ ?

आज कतिपय महिलाहरूको शरीरमा हार्मोन लेवल बिग्रनाले पनि बाझोपन हुन सक्छ । एउटा स्वस्थ बच्चा जन्माउनको लागी शरीरमा हार्मोन सन्तुलित हुन आवश्यक छ । यस्तो हुनुको पछाडि खानपान रहन सहनको गल्तीले पनि यस्तो समस्या निम्तन सक्छ । एन्टी मुलेरियन हार्मोन