२० बैशाख २०८१, बिहिबार

Tag: बन्दी प्रत्यक्षीकरण

आज कानुन व्यवसायीले बन्दी प्रत्यक्षीकरणको मुद्दामा बाहेक बहस नगर्ने

काठमाडौँ । नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा सोमबार देशभर बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरले हिजो जारी गरेको प्रेस विज्ञप्तिमा यही असार १८ गते दशैभरिका